समाज

प्रधानमन्त्री ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने
-न्युजभित्तो

चितवन,२९ चैत । चितवनको माडी अयोध्याधामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने भएको छ । तयार गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु...

कुनै पनि वडालाई राजनीतिक भेदभाव भएको छैन : भरतपुर महानगरपालिका प्रमुख दाहाल
-न्युजभित्तो

चितवन, २९ चैत । सुर्योदय टोल विकास संस्थाको आयोजनामा जेष्ठ नागारिक सम्मान कार्यक्रम शनिबार भरतपुर १५स्थित श्री आधारभूत बिधालय सुर्यनगरमा सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाकि प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १५का वडाअध्यक्ष...

रामपुरमा म्याजिक भ्यान दुर्घटना २ को मृत्यु, ७ घाइते
-न्युजभित्तो

चितवन, २९ चैत । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ रामपुरमा आज आईतबार बिहान म्याजिक भ्यान अनियंत्रित भई कल्भडको डिलमा ठोकिन पुग्दा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा नाम,थर,वतन नखुलेका बर्ष अन्दाजी...

लहानमा सुनचाँदी व्यवसायीको हत्या आशंकामा दुई जना पक्राउ
-न्युजभित्तो

जनकपुरधाम,२९ चैत्र । गए राति १२ बजे लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन् । शंकाकै आधारमा अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाले उनको...

घोडेजात्रा पर्व आज मनाइँदै
-न्युजभित्तो

काठमाडौं,२९ चैत्र । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ।  उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ। भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै...

सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या,श्रीमती घाइते
-न्युजभित्तो

लहान,२९ चैत्र ।  लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् । सो क्रममा मृतक...

नेपालमा एक सिंगे गैंडाको संख्यामा बृद्धि
-न्युजभित्तो

चितवन,२८ चैत । नेपालमा एक सिंगे गैंडाको संख्यामा बृद्धि भएको छ । राष्ट्रिय गैंडा गणना २०७७ को नतिजा सार्बजनिकी करण समारोहका क्रममा नेपालमा गैंडाको संख्या वृद्धि भई ७ सय ५२ पुगेको छ । जस अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा ६ सय...

फरार प्रतिवादी सत्ताइस वर्षपछि पक्राउ
-न्युजभित्तो

कञ्चनपुर, २८ चैत । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना...

भोजपुरमा मोवाइल पड्किदा महिला गम्भीर घाइते
-न्युजभित्तो

भोजपुर, २७ चैत । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ...

दुइ स्थानीय तहको केन्द्र परिवर्तन गर्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौं २७ चैत । सरकारले दुइ स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा डोल्पा र बाँकेका एक-एक स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय निर्णय गरेको आज सञ्चार...