समाज
चितवन ,२९ चैत्र । रगतको अभाव कम हुन नदिन भरतपुर ५ समिचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ सङ्क्रमणको त्रासका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न रक्तदान गरिएको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै...
कैलाली २९ चैत । कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन हाम फाल्दा १ जना बेपत्ता भएका छन् । शनिबार ३ जनाले नदिमा हाम फालेका थिए । ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता...
काठमाडौँ, २९ चैत । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु...
दिल्ली,२९ चैत । भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा सक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ । सोही अवधीमा ८३९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या १ करोड ३३ लाख पुगेको...
चितवन २९ चैत। चितवनमा चैत महिनामा ठूलो संख्यामा फरार प्रतिवादीहरु प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चैत महिनामा मात्रै १७१ जना फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालत चितवनसमक्ष पेश...
काठमाडौँ, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी...
काठमाडौँ, २९ चैत । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा...
रुपन्देही २९ चैत । रुपन्देहीमा शुन्यमा झरेको कोरोना भाइरको संक्रमण विस्तारै बढ्न थालेको छ । केही दिनयता दिनहुँ कोरोना भाइरसको संक्रमित भेटिन थालेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । छिमेकी देश भारतमा तीव्र गतिमा बढेको संक्रमणका कारण खुला सीमा...
झापा, २९ चैत । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७...
लहान,२९ चैत । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो । सो क्रममा मृतक...















