सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामपुरमा म्याजिक भ्यान दुर्घटना २ को मृत्यु, ७ घाइते


  •    न्युजभित्तो/२९ चैत्र २०७७, आईतवार १०:५६ 
  • चितवन, २९ चैत । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ रामपुरमा आज आईतबार बिहान म्याजिक भ्यान अनियंत्रित भई कल्भडको डिलमा ठोकिन पुग्दा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

    मृत्यु हुनेमा नाम,थर,वतन नखुलेका बर्ष अन्दाजी ४५ र ५५ बर्षिय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
    भरतपुरबाट शारदानगर टाउन तर्फ जाँदै गरेको ना.१ ज.६८५९नम्बरको म्याजिक भ्यान आज बिहान ९:३५ बजे तिर दुर्घटना परेको हो।

    ४५ र ५५ बर्षिय दुवै पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो भने घाइते ७ जना मध्ये पुरानो मेडिकल कलेजमा २ जना,चितवन मेडिकल कलेजमा १ जना र भरतपुर सरकारी अस्पतालमा ४ जनाको उपचार भई रहेको र घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य को अवस्था भने खतरामुक्त भएको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.