सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सन्धिखर्कमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १४:१३ 
  • अर्घाखाँची, १४ वैशाख ।  अर्घाखाँची जिल्ला अदालतको आयोजनामा सन्धिखर्कमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ ।

    नगरपालिकाभित्र रहेका १२ वटै वडाका सहभागीलाई प्रशिक्षण दिँदै जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले अदालतबाट हुने सेवा प्रवाह र मुद्दाका बारेमा जानकारी गराउनुभयो ।

    उहाँले अदालतबाट छिटो न्याय दिनका लागि कार्यालयले कुनै पनि कसर बाँकी नराखेको बताउनुभयो । जनतासँग न्यायाधीश कार्यक्रमअन्तर्गत न्यायाधिश न्यौपानेले फरक मुद्दा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । सन्धिखर्क नगरपालिका–१ का कार्यवाहक अध्यक्ष आशा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेस्तेदार महेश खनाल, कानून व्यवसायी पवित्रा भट्टराई, जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेलगायतले मन्तव्य राख्नुभएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.