समाज

नेपाल सरकारलाई ५६० अक्सिजन सिलिण्डर हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । पश्चिम एशियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा...

नेपाली बजारमा आज बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ,२ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ९ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको...

सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित
-न्युजभित्तो

काठमाडौं, २ जेठ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय...

खोलामा पुरुषको शव भेटियो
-न्युजभित्तो

मध्यपुर थिमी, २ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ मा रहेको बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ । खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेको अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीआँैला र...

दुईको निधनः ७०० सङ्क्रमित
-न्युजभित्तो

नुवाकोट, २ जेठ । त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको...

मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर पठाइयो
-न्युजभित्तो

काठमाडौँ, २ जेठ  । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ । अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएका बेला मन्त्री आलेले भरिएका अक्सिजन सिलिन्डर पठाएपछि उनीहरुका आफन्त निकै खुशी...

१० महिनामा विकास बजेटको खर्च ३६ प्रतिशत मात्र
-न्युजभित्तो

काठमाडौं,२ जेठ। चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख)  पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ । यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको...

हिन्दी डबिङमा आउँदै ‘वीर विक्रम २’
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । भारतमा रिलिजको लागि फिल्मको हिन्दी डबिङ गरिएको हो । कोरोनाको कारण भारतमा पनि फिल्म रिलिज माहोल नभएकोले अव फिल्म भारतीय...

कर्णाली करिडोरको निर्माण कार्य तीव्र
-न्युजभित्तो

हुम्ला, २ जेठ । राष्ट्रिय गौरवको योजनाअन्तर्गतको हिल्सा– सिमीकोट सडक योजनाद्वारा लकडाउनबीच बिभिन्न सडक खण्डमा निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । कर्णाली कोरिडोरअन्तर्गत हिल्सा–सिमीकोट–सल्लिसल्ला सडक खण्डको च्याछरा भिर कडा चट्टान छिचोल्ने कार्य सकिएको र उक्त सडक खण्डमा ग्रेड मिलाउने...

आजदेखि चिनियाँ खोपको दोस्रो डोज लगाउन शुरु,
-न्युजभित्तो

काठमाडौं, २ जेठ । कोभिड- १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८र०१र२२ गतेको निर्णय अनुसार आइतबारदेखि चिनियाँ भेरोसेल खोप लगाउन शुरु गरिएको हो । स्वास्थ्य कार्यालयले आज काठमाडौं महानगर...