भरतपुर अस्पतालको प्रमुख मेसुमा डा. न्यौपाने नियुक्त
न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १०:१६
चितवन,३ जेठ । चितवनको भरतपुरमा रहेको सङ्घी अस्पताल भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. रोशन न्यौपाने नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा.न्यौपानेलाई नियुक्त गरेको हो ।
उनी दुई वर्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत थिए भने यसभन्दा अघि म्याग्दी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा रही काम गर्दै आएका थिए ।
डा न्यौपाने अहिले एघारौँ तहमा बढुवा भई भरतपुर अस्पातलको प्रमुख मेसुमा नियुक्त भएका भरतपुर अस्पातल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जनाकारी दिए ।