समाज

भरतपुरको नगरसभामा पत्रकारलाई छानीछानी प्रवेश गर्न नदिनु लज्जास्पद : प्रेस चौतारी
-न्युजभित्तो

भरतपुर, १० असार । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारहरूलाई भरतपुर महानगरको नगरसभामा प्रवेश रोक लगाएको घटनाप्रति घोर निन्दा र भत्र्सना गरेको छ । शाखा अध्यक्ष सुवास पण्डितले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु...

कालिकाका १९ परिवारलाई रोटरीको खाद्यान्न सहयोग
-न्युजभित्तो

कालिका (चितवन), १० असार । रोटरी क्लब अफ भरतपुरले कालिका नगरपालिकाका १९ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडका कारण समस्यामा परेका परिवारलाई क्लबले खाद्यान्न सहयोग गरेको हो । कालिका नगरपालिका वडा नं. ३ स्थित दुई सय विघा शान्तिटोलका १९...

रोटरीले बनाएको घर माझीलाई हस्तान्तरण
-न्युजभित्तो

रत्ननगर (चितवन), १० असार । रोटरी क्लब अफ भरतपुरले रत्नगरको मुसहर बस्तीमा निर्माण गरेको घर आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । क्लबले रु ६ लाख खर्च गरेर निर्माण गरेको एक घर हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ भरतपुरका...

आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी
-न्युजभित्तो

 काठमाडौं : विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति जनाएका छन् । जातकै आधारमा कोठा दिन अस्वीकार गरेर जातीय विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती...

कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देशका सङ्क्रमित र मृतकको संख्या
-न्युजभित्तो

बेइजिङ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले...

विमानस्थल सुरक्षा चुस्त बनाउने
-न्युजभित्तो

बझाङ : विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाउने निर्णय गरेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताउनुभयो ।...

व्यास नगरपालिकाको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा
-न्युजभित्तो

तनहुँ,: तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८र७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो...

डोटीमा असार २० सम्म निषेधाज्ञा
-न्युजभित्तो

तनहुँ : जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनिल...

सुनको भाउ थप २०० रुपैयाँले घट्यो
-न्युजभित्तो

काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो । बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार...

भरतपुर महानगरको नगरसभामा पत्रकारलाई प्रवेशमा रोक : चितवन पोष्ट
-न्युजभित्तो

चितवन, १० असार । भरतपुर महानगरपालिकाको नवौं नगर सभामा समाचार संकलनमा रोक लगाईएको छ । समाचार संकलन गर्न कार्यक्रमस्थल बाहिर पुगेका पत्रकारलाई भित्र पस्न रोक लगाईएको हो । चितवन पोष्ट दैनिकका सम्पादक प्रकाश अर्यालले आज नेपाल पत्रकार महासंघ चितवन शाखालाई...