समाज

सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर फेरि गयो बालकको ज्यान
-न्युजभित्तो

जनकपुरधाम : इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६...

श्रीमतीको हत्यारा पक्राउ
-न्युजभित्तो

पर्वत, : पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन...

पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने
-न्युजभित्तो

काठमाडौँ, : पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका...

गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की
-न्युजभित्तो

खोटाङ, : हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण...

रोग प्रतिरोध क्षमता बिकास गर्ने गुर्जो रोप्दै पशुपति क्षेत्र विकास कोष
-न्युजभित्तो

काठमाडौँः पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान शुरु भएको हो । गत वर्ष रोपिएका...

महानगर सभापतिमा हिरामणी अधिकारीको उम्मेदवार किन ? भिडियो सहित
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेस चितवनको १४ औं महाधिबेशन नजिकिदैं गर्दा जिल्लामा चुनावी माहोल तात्न थालेको छ । जिल्लामा रहेर नेतृत्व गरिरहेका देखि नेतृत्वमा नरहेकाहरु सम्म निर्वाचनको बातावरण वनेको देख्न पाईन्छ । काँग्रेसको निर्वाचन नजिकिदैं गर्दा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा समेत...

प्रधान न्यायधिस जवराको प्रस्नः ओलीले देउवासंगै प्रधानमन्त्री दावी गर्नु उचित हो की होइन?
-न्युजभित्तो

 काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासँगै प्रधानमन्त्रीमा दावी गर्नु उचित होकी होइन भन्नेबारे प्रश्न गर्नुभएको छ । संवैधानिक इजलासमा बरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीलाई उहाँले सोध्नुभयो “उहाँ (केपी ओली) धारा ७६ को उपधारा–३...

थप २४२१ जना संक्रमित, ३५५८ जना संक्रमणमुक्त
-न्युजभित्तो

कामठाडौं : पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट...

लायन्स क्लब अफ चितवन सौराहाले बनायो भवन
-न्युजभित्तो

 चितवन, : लायन्स क्लब अफ चितवन सौराहाले भवन निमार्ण गरेको छ । स्थापनाको १३ वर्षमा क्लबले भवन बनाएको हो । सौराहामा जग्गा किनेर एउटा सभाहल सहित दुई कोठे भवन निमार्ण गरेको छ । उक्त भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी...

छुट्टै गाउँपालिका गठनको माग
-न्युजभित्तो

उदयपुर, ९ असार  । कटारी नगरपालिकाको पहाडी क्षेत्रका ५ वटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन् । वडा नं ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने मागसहित मङ्गलबार...