सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाबाट अत्यन्त प्रभावित पन्ध देशका सङ्क्रमित र मृतकको संख्या


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार १४:३६ 
  • बेइजिङ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् ।

    कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ ।

    सो विश्वविद्यालयले जुन २३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

    देश सङ्क्रमितको संख्या कूल मृत्यु

    संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ७७ हजार ६९५ छ लाख २ हजार ८३७
    भारत तीन करोड ८२ हजार ७७८ तीन लाख ९१ हजार ९८१
    ब्राजिल एक करोड ८१ लाख ६९ हजार ८८१ पाँच लाख ७ हजार १०९
    फ्रान्स ५८ लाख २४ हजार १२७ एक लाख ११ हजार २४
    टर्की ५३ लाख ८७ हजार ५४५ ४९ हजार ३५८
    रुस ५३ लाख ६ हजार ६९ एक लाख २८ हजार ७१९
    बेलायत ४६ लाख ८३ हजार ९८६ एक लाख २८ हजार २९१
    अर्जेन्टिना ४३ लाख २६ हजार १०१ ९० हजार ९८६
    इटाली ४२ लाख ५५ हजार ४३४ एक लाख २७ हजार ३५२
    कोलम्बिया ४० लाख २७ हजार १६ एक लाख १ हजार ९४७
    स्पेन ३७ लाख ७३ हजार ३२ ८० हजार ७४८
    जर्मनी ३७ लाख ३२ हजार ४३९ ९० हजार ६२०
    इरान ३१ लाख २८ हजार ३९५ ८३ हजार ३२९
    पोल्याण्ड २८ लाख ७९ हजार १९२ ७४ हजार ८९३
    मेक्सिको २४ लाख ८७ हजार ७४७ दुई लाख ३१ हजार ८४७

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.