समाज

विश्वासको मत लिने ठाउँ कहाँ होः प्रधानन्यायधीस
-न्युजभित्तो

काठमाडौं, : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा जारी रहेको सुनुवाइमा उनले यस्तो प्रश्न गरेका हुन् । प्रधानन्यायाधीशले शेरबहादुर देउवातर्फका काननुन व्यवसायीलाई अधिवक्ता...

‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना अध्ययनमै सीमित
-न्युजभित्तो

काभ्रेपलाञ्चोक : सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत आयोजना अध्ययनमै सीमित रहेको छ । आयोजनाको प्राविधिकतर्फका अध्ययन सकिएको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको जनाइएको छ । आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना...

मोटरसाईकलबाट खसेर युवाकको मृत्यु
-न्युजभित्तो

पर्वत,  : मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् । मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्ँिकदा...

खोपको व्यवस्था गर्न व्यवसायीको माग
-न्युजभित्तो

दाङ, ; यहाँका कानुन व्यवसायीले कोरोना विरुद्ध खोपको व्यवस्था गर्न माग गरेका छन् । न्याय सम्पादनमा खटिने कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् । उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला...

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो
-न्युजभित्तो

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । भने, यता चाँदीको...

म्याग्दीका स्थानीय तहमा तीन अर्बको बजेट प्रस्तुत
-न्युजभित्तो

म्याग्दी : यहाँका छ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु तीन अर्बभन्दा बढीको बजेट ल्याएका छन् । विसं २०७४ मा निर्वाचित भएका यहाँका पालिकाका पदाधिकारीले ल्याएको रु तीन अर्ब दुई करोड ५७ लाख ४९ हजार ८२०...

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ
-न्युजभित्तो

कञ्चनपुर : भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका...

अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त सम्मेलन गरिने
-न्युजभित्तो

काठमाडौँ,  : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको तेत्तीसौं वार्षिकसभाले अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने लगायत भावी कार्यक्रम र बजेट पारित गरेको छ । आयोगको आज सम्पन्न...

इटालीद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

काठमाडौँ, : इटालीले नेपाललाई कोभिड–१९ को उपचार तथा रोकथामका लागि दिएको आवश्यक स्वास्थ्य सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । युरोपियन युनियनको ‘नागरिक सुरक्षा संयन्त्र’मार्फत इटालीले नेपाललाई २० थान भेन्टिलेटर, छ हजार आइसोलेशन गाउन र १० हजार प्रोटेक्टिभ...

बाढीको जोखिम भएकाले नवलपुरका खोला तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

चितवन : नेपालका विभिन्न स्थानमा निरन्तर वर्षा भएसँगै बाढीको जोखिम पनि बढ्दो छ । खोला तथा नदीमा बहाब बढेसँगै तटीय क्षेत्रहरूमा बसोबास गर्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा नवलपुरस्थित अरूण बतासा वर्षामापन केन्द्रमा भारी...