समाज

कयरखोलाले वगाएका दुई जनाको उद्धार
-न्युजभित्तो

 चितवन,१७ असार  ।  पूर्बी चितवनको कयरखोलाले वगाएका दुई जनालाई सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको वाढीले वगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटर सहित मान्छे वगाए पछि...

पहिरोले नारायणगढ–मुग्लिन सण्डक खण्ड अवरुद्ध
-न्युजभित्तो

चितवन, १७ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर...

पत्रकार महासंघ आवद्ध चितवनका पत्रकारको सात लाखको दुर्घटना बीमा
-न्युजभित्तो

चितवन, १६ असार । नेपाल पत्रकार महासंघ चितवन शाखामा आवद्ध पत्रकारहरुको सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा भएको छ । कालिका नगरपालिकाले गत वर्षबाट शुरु गरेको बीमा रकममा प्रिमियम थप गरी सात लाख पु¥याईएको हो । कालिका नगरपालिका र युनाईटेड...

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, थप २८९२ संक्रमित
-न्युजभित्तो

काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण...

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा
-न्युजभित्तो

काठमाडौँ, १६ असार । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७-७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको...

छुवाछूत घटनाका दोषीलाई संरक्षण नगर्न आयोगको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १४ असार । राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतजस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य नगर्न आग्रह गरेको छ । आयोगले छुवाछूतका घटनालाई संवेदनशील रुपमा लिई घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यालयमा तालाबन्दी
-न्युजभित्तो

धरान,१६ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको छ । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार बिहान तालाबन्दी गरेका हुन् । प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने,...

तोलामै ६०० रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, १६ असार । बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो । गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९०...

चितवनमा भिडभाड हुने सरकारी कार्यालय बार अनुसार खुल्ने, अटो र ट्याक्सीमा जोर बिजोर
-न्युजभित्तो

चितवन, १६ असार । चितवनमा पर्सिदेखि सबै सरकारी कार्यालयमा सेवा प्रवाह हुने भएको छ । चितवनमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो । जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरुपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको प्रशासनले...

चितवनमा अहिलेकै मोडलमा निषेधाज्ञा असार २४ गतेसम्म, तीन पाङ्ग्रे अटो र ट्याक्स सञ्चालन गर्न पाईने
-न्युजभित्तो

चितवन, १६ असार । जिल्लामा जारी लकडाउन असार २४ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिधकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि असार २४ गतेसम्म पु¥याउनु भएको हो । हाल जारी रहेकै मोडलमा नै निषेधाज्ञा हुने...