समाज
चितवन,१७ असार । अबिरल बर्षा पछि नारायणगढ–मुग्लिन सडक खण्डमा ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । सो सडक खण्डको केरावारीमा दिउँसो ३ः१५ वजे पहिरो खसे पछि पुनः अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २ः१० वजे खसेको...
काठमाडौँ, १७ असार । यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरीयोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको...
नवलपुर, १७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका लागि निर्माण गरिएका...
चितवन, १७ असार । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पुयाएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो,...
चितवन,१७ असार । चितवनको सौराहा क्षेत्र पनि डुबानमा परेको छ । बुढिराप्तीमा आएको बाढीले सौराहा डुबेको हो । बुढी राप्ती आएको बाढी सौराहा क्षेत्रमा पसेको क्षेत्रिय होटलसंघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिए । रिभर साइड नजिकका होटल तथा रेष्टुरेन्टहरु...
काठमाडौँ, १७ असार । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको...
चितवन, १७ असार । चितवनमा पछिल्लो समयमा लागुऔषध कारोबार र ओसारपसारमा बृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार गत आर्थिक बर्ष ०७६, ०७७ भन्दा चालु आर्थिक बर्ष ०७७ , ०७८ मा उल्लेख्य रुपमा अवैध...
चितवन,१७ असार । जिल्लाका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा यहाँका ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमण पुष्टि हुनेमा ५९ जना पिसिआर बिधिबाट र २९ जना एन्टीजिन प्रबिधिबाट पुष्टि भएको हो । कार्यालयकी जनस्वास्थ्य...
पाँचथर,१७ असार । ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका-३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ-३ माङ्लेबुङमा बुधबार साँझ ७:०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४...
चितवन,१७ असार । नेपाल बिद्यार्थी संघ चितवनले आँफुहरुको आन्दोलनमा प्रहरीको हस्तक्षेप सहन नसकीने बताएको छ । सरकारको पछिल्ला कदमको बिरोधमा नेबिसंघ सहितका बिद्यार्थी संगठनहरुको बिरोधमा उत्रिएको समयमा प्रहरीले बुधबार हस्तक्षेप गरेको थियो । सो घटनाको बिरोध गर्दै नेबिसंघ चितवनका अध्यक्ष...












