समाज

खोपका अभावमा नागरिक तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास...

बर्दघाटको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण
-न्युजभित्तो

परासी, २७ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । बर्दघाट–२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिनुभयो...

माछा मार्न गएका युवा वेपत्ता
-न्युजभित्तो

 चितवन,२७ असार । माछा मार्न हेम्पाइप भित्र पसेका भरतपुरका एक युवा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेका ३५ वर्षिय लाल बहादुर श्रेष्ठ वेपत्ता भएका हुन । श्रेष्ठ सडक किनारबाट नारयणी किनारमा...

ईच्छाकामनामा खानेपानी योजना सम्पन्न हुँदै
-न्युजभित्तो

चितवन, २७ असार । जिल्लाको एक मात्र गाउँपालिका ईच्छाकामनाको अधिकांश भू–भाग पहाडी क्षेत्रमा पर्दछ । त्यस क्षेत्रका जनताको मुख्य समस्या खानेपानी हो । गाउँपालिकाले उच्च प्राथामिकतामा खानेपानीलाई पार्ने गरेको छ । गाउँपालिका प्रमुख गिता गुरुङले शनिवार मात्र इच्छाकामना गाउँपालिका वडा नम्बर...

नेचर गाईडको माग कोभिड खोप
-न्युजभित्तो

चितवनः नेचर गाईड एसोशियसन रत्ननगरले कोरोना सङ्क्रमण बिरुद्धको खोप आँफुहरुलाई पनि उपलव्ध गराउन माग गरेको छ । एसोशियसनले आज पत्रकार सम्मेलनको आयोजना गरि सफारी पर्यटन सञ्चालन र पर्यटन सुचारु गर्नका लागि पनि आँफुहरुलाई कोरोना बिरुद्धको खोप दिन आबश्यक रहेको...

विकास मात्र भन्दा पनि वातावरणमैत्री विकासमा महानगर अग्रसर छ : रेनु दाहाल
-न्युजभित्तो

चितवन,२६ असार । चितवनमा माओवादी विद्रोहमा ज्यान गुमाएकी शहिद शारदा श्रेष्ठ (ऋतृ)को स्मृतिमा तीन किलोमिटर सडकलाई शहिद शारदा ऋतु मार्ग नामाकरण गरिएको छ ।जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाँउको सडकमा पहिलो चरणमा ६ सय मिटर पक्की पिच निर्माण...

चितवनमा पछिल्लो २४ घण्टामा १११ कोरोना संक्रमित थपिए, ३७ निको भए
-न्युजभित्तो

चितवन,२६ असार । चितवनमा पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ८८ जना पिसिआर परीक्षणबाट हुन् भने २३ जना एन्टिजेनबाट हुन् । उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ८३ जना छन् ।...

बुद्धनगर क्षेत्रको वाग्मती सफाइ, थापाथली किनारमा वृक्षरोपण
-न्युजभित्तो

काठमाडौँ, २६ असार । काठमाडौँ महानगरपालिका–११ स्थित बुद्धनगर क्षेत्रको नदी किनारमा वाग्मती सफाइ महाअभियानको ४२६औँ हप्ताको सफाइ गरिएको छ । सफाइसँगै अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा सोही वडाको थापाथली क्षेत्रमा वृक्षरोपण पनि गरिएको थियो । आँप, कपुर, एभोकाडो, समी...

‘कोरोनाको तेस्रो लहरको जोखिमको आकलन गरेर पूर्वतयारी थालिएको छ’
-न्युजभित्तो

वाग्मती, २६ असार । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतीकरण गर्दै उहाँले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरुप...

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध
-न्युजभित्तो

पर्वत, २६ असार । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् । यही असारको शुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनी मात्रै नभएर स्थानीयवासी, यात्रुलगायत सबैले सास्ती खेप्नु परिरहेको छ । सडकको पर्वत...