समाज

चितवनको राप्तीमा जबरजस्ती करणी प्रयास गर्ने सापकोटा पक्राउ
-न्युजभित्तो

चितवन, २६ असार । चितवनको राप्ती नगरपालिकामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । हिजो साँझ बारीमा घाँस काट्न गएकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी प्रयास गर्न खोज्ने राप्ती–७ का २७ वर्षीय महेन्द्र...

रु आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन
-न्युजभित्तो

कञ्चनपुर, २६ असार ।  भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम...

चार घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा
-न्युजभित्तो

दमौली, २६ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ । पहिरो...

कार सजावट र किनवेचको व्यवसायबाट विदेशमाभन्दा स्वदेशमा मनग्य आम्दानी गर्दै चापागाई
-न्युजभित्तो

चितवन,२६ असार । पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशकोभन्दा यहाँको कमाईमा सन्तुष्ट हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा...

देवघाटमा अज्ञात रोगले ५३ बाख्रा मरे
-न्युजभित्तो

चितवनः देवघाटको एक व्यवसायिक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरेका छन् । गत फागुनदेखि हालसम्म निरन्तर रुपमा बाख्रा मरेका हुन् । पछिल्ला दिनहरुमा यो संख्या बढ्दो रहेको छ ।   देवघाट गाउँपालिका वडा नं. ५ कालिमाटीमा रहेको बुद्धिप्रसाद भट्टराईको...

रत्ननगरका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
-न्युजभित्तो

रत्ननगर, २५ आसर । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण...

चितवनमा कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु,
-न्युजभित्तो

चितवन,२५ असार । चितवनमा कारले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । राप्ती नगरपालिका ३ झुरझुरेस्थित स्थित पुर्व पश्चिम राजमार्गमा बा१९च ७९८६ नम्बरको कारले प्रदेश ३ ००३प ६८८८ र प्रदेश नम्बर...

पोखरामा टिपरको ठक्करबाट महिलाको मृत्यु
-न्युजभित्तो

कास्की,२५ असार । पोखरामा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पोखरा –५ गणतन्त्र चोकमा, ग १ ख ९७०३ नम्बरको टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो । टिपरको ठक्करबाट मृत्यु हुने महिला स्याङ्जा बिरुवा गाँउपालिका–४...

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती जोडीलाई घर पुगेपछि आफन्तले छुटाइदिए
-न्युजभित्तो

धनगढी,२५ असार । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् । असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावललाई घर पुगेपछि...

अवरुद्ध जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा
-न्युजभित्तो

बैतडी, २५ असार । पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज...