समाज

मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट राहत आएन
-न्युजभित्तो

मनाङ, २९ असार । हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् । गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ । बाढीपहिरो आएको लामो समय...

विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी
-न्युजभित्तो

मङ्गलबारे, २९ असार । उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सोलुखुम्बुको...

मकवानपुरमा दुई पुरुषको शव फेला
-न्युजभित्तो

मकवानपुर, २९ असार । मकवानपुरका फरक दुई स्थानमा आज बिहान दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान करिब ५ः३० बजेको समयमा बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङ बबई...

अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी
-न्युजभित्तो

झापा, २८ असार । शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताउनुभयो । उहाँ...

गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो
-न्युजभित्तो

मनाङ, २८ असार । बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा...

कालीखोलामा पहिरो
-न्युजभित्तो

चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो जाँदा सडक दुईतर्फी अबरुद्ध भएको छ । आज बिहान ४ः३० वजे पहिरो खसेर सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउनका लागि करिब ६...

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, २७ असार ।  राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ । ...

एनआरएनए जापानका अध्यक्षमा पौडेलको उम्मेद्वारी घोषणा
-न्युजभित्तो

टोकियो, २७ असार । गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेद्वारी दिने घोषणा गरेका गर्नुभएको हो...

चितवनमा एकैदिन १३२ जना कोरोनामुक्त, ४२ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, २७ असार । पछिल्लो २४ घण्टामा जिल्लाभर १३२ जना कोरोनामुक्त भएका छन् । चितवनमा एकैदिन एक सय भन्दा बढीले कोरोना भाइरस जितेका हुन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार ७०६ पुगेको को छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार...

मकवानपुरगढी गाउँपालिकाले किसान क्रेडिट कार्ड वितरण शुरु
-न्युजभित्तो

वाग्मती, २७ असार । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पु¥उने लक्ष्य राखिएको छ । यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा...