समाज

नेपालमा पहिलो पटक अटिजम विषेश बिद्यालय
-न्युजभित्तो

चितवन,१८ भदौं । भरतपुर महानगरपालिका वडा नम्बर १० बालमन्दिर आधारभूत बिद्यालयमा अटिजम बिषेश बिद्यालय स्थापना गरिएको छ । यस बिद्यालयमा अटिजम भएका बालबालिकाहरुलाई पठनपाठन गराइने छ । बिद्यालयको आज एक समारोह बिच उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु...

चितवनमा कोरोनाबाट थप दुई जनाको मृत्यु, ६३ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १८ भदौं । चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार जिल्लामा कोरोनाका १२ सय १७ सक्रिय संक्रमित छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ६३ संक्रमित थपिएका छन् भने ९९ संक्रमित संक्रमणमुक्त भएका...

पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध
-न्युजभित्तो

चितवन,१८ भदौ । पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले...

एसएमजी चोरीमा दुई सैनिकले पाए सफाइ तर तीन वर्ष बढुवा रोक्का हुने
-न्युजभित्तो

काठमाडौं,१८ भदौ। सैनिक अदालतको कमजोरीका कारण एसएमजी (सर्ट मेसिन गन) चोरी अभियोगमा जेल परेका दुई सैनिक जवानले शुक्रबार सफाइ पाएका छन् । तर उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको सैनिक स्रोतले बतायो । उनीहरुलाई थुनामुक्त...

काठमाडौंमा चोरी गरिएका मोटरसाईकल चितवनमा भेटियो
-न्युजभित्तो

चितवन,१८ भदौं । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका पाँच थान मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतिपुर बस्ने ३१ वर्षिय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाईकल वर्कशपमा कामगर्ने कलैया उपमानगरपालिका वडा...

सुदूरपश्चिममा ६ लाख बढी नागरिकले लगाए कोरोनाविरुद्धको पहिलाे मात्रा खोप
-न्युजभित्तो

सुदूरपश्चिम,१८ भदौं । यहाँसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या ६ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। पहिलो...

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान
-न्युजभित्तो

भक्तपुर, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने...

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
-न्युजभित्तो

दाङ, १८ भदौ  । दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँले घरका कोठामा बत्ती...

कृषिउपज केन्द्र निर्माण हुने भएपछि किसान उत्साहित
-न्युजभित्तो

नवलपुर, १८ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दुमा रु २४ करोड लागतमा कृषिउपज केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकार र मध्यबिन्दु नगरपालिकाको लगानीमा नगरपालिकाको वडा नम्बर ७ चोरमारामा कृषिउपज केन्द्र निर्माण गरिने भएको हो । सङ्घीय सरकारको रु एक करोड...

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,१८ भदौ । अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय...