समाज

शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक
-न्युजभित्तो

काठमाडौं,२० भदौ । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा...

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदै
-न्युजभित्तो

काठमाडौं,२० भदौ । मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता स् सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ । सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन...

मकवानपुरमा आज नेपाली कांग्रेसको वडा अधिवेशन हुँदै
-न्युजभित्तो

काठमाडौं,२० भदौ । मकवानपुर जिल्लामा आज नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । जिल्लाका १० वटा स्थानीय तहका १०२ वटा वडामा कांग्रेसले आज अधिवेशन गर्न लागेको हो । बुधबार केन्द्रबाट खटिएका निर्वाचन अधिकृतसहित पार्टी पदाधिकारी र पुर्व अध्यक्षको बैठकले आज वडा...

कृषि ज्ञान केन्द्र डेढ महिनादेखि प्रमुखविहीन
-न्युजभित्तो

लमजुङ, २० भदौ । कृषि ज्ञान केन्द्र करिब डेढ महिनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपश्चात कार्यालय प्रमुखविहीन हुँदै आएको हो । प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारीसमेत मर्कामा...

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
-न्युजभित्तो

मोरङ,२० भदौ। प्रहरीले करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका-५ टकुवा बस्ने ३२ वर्षीय दिपक दास रहेका छन् । जिल्ला अदालत मोरङले २०७१ माघ २१ गते सहनीलाई जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजायको...

गण्डकी प्रदेशसँग गढीमाईलाई जोड्नुपर्नेमा जोड
-न्युजभित्तो

गण्डकी, २० भदौ । गत बुधबारदेखि पोखरा–सिमरा सिधा उडान भएसँगै प्रदेश नं २ को प्रसिद्ध पर्यटकीय तीर्थस्थल गढीमाईसँग गण्डकी प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल जोडिने अपेक्षा गरिएको छ । भारतीय धार्मिक पर्यटकको अत्याधिक आवागमन हुने बाराको महागढीमाई नगरपालिका बरियारपुरमा पर्ने गढीमाईमा...

उन्नत जातको ओखरखेती शुरु
-न्युजभित्तो

चौतारा, २० भदौ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वर्षको एक बाली अन्नबाहेक अरु उत्पादन हुन नसकी अधिकांश जग्गा बाँझै रहन थालेपछि विकल्पका रुपमा उच्च गुणस्तरको ओखरखेती सुरु गरिएको छ । बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुने देखिएको र युवा...

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीश जबराको इजलासमा
-न्युजभित्तो

काठमाडौं २० भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन्...

दाङमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु
-न्युजभित्तो

दाङ, २० भदौ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । लमही नगरपालिका–४ हसनपुरका ४६ वर्षीय शिव गिरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९...

भासिएकै सडकमा कालोपत्र !
-न्युजभित्तो

तम्घास, २० भदौ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ । कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ । अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन् । सडकको अन्य भाग पनि चर्किएकाले थप पहिरो जानसक्ने जोखिम...