समाज

काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
-न्युजभित्तो

काठमाडौँ, १७ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट...

नेपालमा थप २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१७ भदौ । पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण...

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस
-न्युजभित्तो

बर्दिया, १७ भदौ । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो...

भरतपुर क्षेत्रपुरमा एक वेवारिसे पुरषको शव फेला
-न्युजभित्तो

चितवन,१७ भदौं । भरतपुर महानगरपालिका वडा नम्वर दुई क्षेत्रपुरमा एक वेवारिसे पुरषको शव भेटिएको छ । बिहीबार बिहान ११ बजेतिर क्षेत्रपुर स्थित रामेश्वर मन्दिर नजिक सडक किनारामा लडिरहेको अवस्थामा अन्दाजी ४५ बर्षको पुरुषको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय,...

चितवनमा कोरोनाबाट आज एकैदिन पाँच जनाको मृत्यु, ७१ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १७ भदौं । चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये चितवनका...

भरतपुर अस्पतालमा अख्तियारको छापा
-न्युजभित्तो

चितवन, १७ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो । अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५...

आइएलओ अभिसन्धि १९० पारित गर्न ट्रेड युनियनको माग
-न्युजभित्तो

काठमाडौँ, १७ भदौ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ आबद्ध नेपाल परिषद् (आइटियुसी न्याक)ले आइएलओ अभिसन्धिन १९० पारित गर्न माग गरेको छ । हिंसामुक्त सभ्य समाजको निर्माण र विकास तथा शोषण र दमनमा आधारित श्रम संसारको अन्त्य गर्न आइएलओ अभिसन्धि १९०...

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने
-न्युजभित्तो

काठमाडौँ, १७ भदौ । काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट...

शिक्षामा समाजको योगदान ः प्रदेश प्रमुख गुरुङ
-न्युजभित्तो

गण्डकी, १७ भदौ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक विकासमा समाजको योगदान उल्लेख्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण क्याम्पसको ६२औँ वार्षिकोत्सव आज उद्घाटन गर्दै उहाँले शैक्षिक विकासमा गरिएकोे लगानीबाट अहिले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताउनुभयो । प्रदेश प्रमुख...

कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प
-न्युजभित्तो

नेपालगञ्ज, १७ भदौ । बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला...