समाज
जलेश्वर, २० भदौ । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँले आफ्नै बारीकोे...
विश्वमा आइफोन प्रयोगकर्ताहरुको संख्या करोडौंमा छ । सुन्दर तथा आकर्षक डिजाइन अनि उत्कृष्ट फिचरका कारण आइफोन वास्तवमा स्टाटस सिम्बोल नै बनेको छ । फोनमा अलिक धेरै खर्च गर्न सक्ने मानिसहरु एप्पलका प्रडक्टहरु किन्न लालायित हुन्छन् । वास्तवमा अन्य स्मार्टफोनहरुकेा तुलनामा...
काठमाडौं,२० भदौ। कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । अब कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित...
म्याग्दी, २० भदौ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण...
किमाथाङ्का, २० भदौ । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नंको मिनीट्रक चिचिला–१ पात्लेमा...
काठमाडौँ, २० भदौ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन ःसञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ...
चितवन, १९, भदौ । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कारसहित सम्मान गरेको छ । कोरोना भाइरसको महामारी, बाढि, पहिरो र डुवानको जोखिम क्षेत्रमा पुगेर रिर्पोटिङ गर्ने चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले...
चितवन, १८ भाद्र । शुक्रबार भरतपुरमा नेपाल डेन्टल एशोसियसन चितवन शाखाको आयोजनामा पद हस्तान्तरण एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल डेन्टल एशोसिएसनका पुर्व अध्यक्ष डा अजय न्यौपानेको अध्यक्षता एवं नेपाल डेन्टल एशोसिएसनका केन्द्रिय अध्यक्ष डा शुभित माक्केको प्रमुख...
शान्ता अधिकारी भतपुर । हँसिलो अनुहार । सबैसंग मिल्न सक्ने खुवी । पढाईमा जेहेन्दार । बुबाले ईन्जिनियर बनाउने सपना देख्दै गर्दा एउटा ईन्जिनियरले घरको नक्सा बनाउँछ । तर असल तरीकाले राजनीति गर्न सकियो भने पुरै देशको नक्सा बनाउ सकिन्छ भनेर...
काठमाडौं ,१८ भदौ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको...














