सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोनाबाट थप दुई जनाको मृत्यु, ६३ संक्रमित थपिए


  •    न्युजभित्तो/१८ भाद्र २०७८, शुक्रबार १६:१९ 
  • चितवन, १८ भदौं । चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार जिल्लामा कोरोनाका १२ सय १७ सक्रिय संक्रमित छन् ।

    जिल्लामा पछिल्लो २४ घण्टामा ६३ संक्रमित थपिएका छन् भने ९९ संक्रमित संक्रमणमुक्त भएका छन् । ७६२ जनाको परीक्षण गर्दा ६३ जनामा मात्रै संक्रमण भेटिएको हो ।

    शुक्रबार भरतपुर अस्पतालमा ६०, चितवन मेडिकल कलेजमा १५, पुरानो मेडिकल कलेजमा ३, क्यान्सर अस्पतालमा ४ र अन्य साना अस्पतालमा ५ जना छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा २ संक्रमितको मृत्यु भएको छ । जसमा चितवन र मकवानपुरका एकरएक जना रहेका छन् ।

    अस्पतालमा उपचाररत विरामीमा भेन्टिलेटर जडान गरिएका संक्रमित जम्मा ५ जना छन् । आइसियूमा २८, एचडियूमा २५ र सामान्य आइसोलेसन बेडमा ३२ संक्रमित छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.