समाज
काठमाडौँ,१८ भदौ । बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको बिहिबार निधन भयो । उनको निधनले उनको परिवार, आफन्त, साथीभाई तथा फ्यानहरुलाई स्तब्ध बनाएको छ । त्यस्तै उनको पछि उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि विग्रिएको भारतीय...
दमौली, १८ भदौ । तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि त्यहाँ रहेका सबैलाई प्रहरीले उद्धार गरेको थियो...
महोत्तरी, १८ भदौ । प्रदेशसभा नं २ मा नेकपा (एमाले)विभाजित हुँदा नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन्...
चितवन,१८ भदौ । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...
झापा, १८ भदौ । विराटनगरको रिजाल ग्यास इण्डस्ट्रिजको ट्रकले छ महिनाअघि ठक्कर दिँदा गम्भीर घाइते भएका यहाँका एक दम्पती अहिलेसम्म अस्पतालमै बसेर न्यायको पर्खाइमा छन् । शिवसताक्षी नगरपालिका–२ निवासी घाइते दम्पती यामबहादुर श्रेष्ठ र सनम श्रेष्ठ उपचारका क्रममा बिर्तामोडको बिएण्डसी...
काठमाडौँ, १८ भदौ । आज कोशी र यसका सहायक नदीहरूमा बहाब सामान्य बढ्ने पूर्वानुमान गरिएको छ। यसैगरी नारायणीका सहायक नदीहरू विशेषगरी सेतीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्ने जनाईएको छ। यसैक्रममा केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा मझौला नदीहरु बागमती, तिनाउमा बहाव केही...
चितवन, १८ भदौ । कालिका नगरपालिकामा पर्ने कयर खोलाको पुल र सडक जोड्ने ग्याबिन वगाए पछि स्थानियले दुःख पाएका छन् । पुल सम्पन्न हुनै लाग्दा त्यसकै साहारामा आवतजावत गर्दै आएका उनीहरुले ग्याविन वगाए संगै दुःख पाएका हुन । वर्षातको समय...
काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताउनुभएको छ । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई...
पर्वत, १८ भदौ । यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्...
काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा...












