समाज
चितवन, ८ असोज । जापान जान इच्छुक बिद्यार्थीलाइ लक्षित गरी बेस्ट एजुकेशनले सेमिनार गर्ने भएको छ । पश्चिम चितवनको चनौली पार्टी प्यालेसमा असोज ९ गते (शनिबार) सेमिनार हुने भएको हो । सेमिनारमा करिब सय जना बिद्यार्थीको उपस्थिति रहने बेस्ट एजुकेशनका...
ललितपुर, ८ असोज । ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेका विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टका विद्युतीय लाइन कुनै दिन...
लमजुङ, ८ असोज । गाउँगाउँका घरैपिच्छे रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेका हुन् । दोर्दी गाउँपालिका–४ नेवार गाउँका ७६ वर्षीय वृद्ध बुद्धिमान श्रेष्ठले...
काठमाडौँ, ८ असोज । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गर्नुभएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई...
धनगढी,८ असोज। कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ...
काठमाडौं, ८ असोज । सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट...
गोदावरी, ८ असोज । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन । प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा पूर्वाधार निर्माणको कामले गति लिन...
चितवन, ८ असोज । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी...
चितवन, ८ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कात्तिक महिना भित्र नेपालका ३३ प्रतिशत जनातालाई कोरोना बिरुद्धको पूर्ण खोप दिइसक्ने बताउनुभएको छ । आगामी चैत महिना भित्र पूर्ण खोप लगाई सक्ने गरि खोप ल्याउने तयारी गरिएको मन्त्री...
चितवन ८ असोज । काठमाण्डौंबाट पोखरातर्फ जाँदै गरेको कार पृथ्वी राजमार्गको नाग्दीखोलास्थित त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाईते भएका छन् । बिहीबार (गए) राती ११ः४५ बजेको समयमा ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित...













