समाज
बैतडी, ७ असोज । एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए ।...
काठमाडौँ, ७ असोज । पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो । महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा...
बर्दिया, ७ असोज । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा...
काठमाडौं,७ असोज । बिहीबार देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् । हाल देशभर २० हजार ७४३ जना...
चितवन, ७ असोज । चितवनका पत्रकार महिला र पत्रकारका परिवारका महिला सदस्यहरुको क्यान्सर परीक्षण गरिएको छ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको स्क्रिनिङ्ग (परीक्षण) गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाले कार्यक्रमको आयोजना...
काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुग्नुभएको थियो । सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी...
काठमाडौं, ७ असोज । काठमाडौंमा जागिर लगाई दिन्छु भन्दै बलात्कार गर्ने एक युवकलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङ ‘च्याङ्गवा’ रहेका छन् । जिल्ला अदालत काठमाडौँले २०७१...
काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका...
चितवन,७ असोज । नेपाल पत्रकार महासघ चितवन शाखाको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकार महिलाको पाठेरघर र स्तनको क्यान्सर परिक्षण गरिएको छ । वीपी कोईराला मेमोरिय क्यान्सर अस्पतालको २२ औं बार्षिकोत्सब एबं १७ औं क्यान्सर सतर्कता दिवसको अबसरमा सो कार्यक्रम आयोजना...
नारायण अधिकारी चितवन, ७ असोज । कोभिड–१९ को सुरुआतसँगै धेरै पेशा व्यवसाय करिब–करिब बन्दै रहे । अझै पनि असर कायमै भएपनि यहाँको साहित्य भने कोभिडजस्तो महामारीमा पनि कहिल्यै रोकिएन । सुरुआती चरणमा जुम प्रविधिमार्फत आयोजना गरिएका साहित्यिक गतिविधि पछिल्लो समय...













