समाज

कोरोनापछि खुलेका होटलका चाडपर्व लक्षित योजना
-न्युजभित्तो

काठमाडौँ, ८ असोज । शरद ऋतुको मनोरम मौसम तथा चाडपर्वमा पारिवारिक जमघटका साथ मनोरञ्जन लिने चाहना कसलाई पो नहोला र रु यदि तपाईं पनि यस्तो योजनामा हुनुहुन्छ भने त्यसका लागि तयारी गर्दा हुन्छ । नेपालमा दसैँ तिहार लगायतका चाडपर्व...

‘विश्व बैंकको लगानी रहेका परियोजना समयमै सम्पन्न हुन्छ’ : पम्फा भुसाल
-न्युजभित्तो

काठमाडौँ, ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ...

इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा
-न्युजभित्तो

काठमाडौँ, ८ असोज । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो...

यो वर्षको दसैंको टिकाको साइत १०:०२ बजे
-न्युजभित्तो

काठमाडौँ, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र...

नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ
-न्युजभित्तो

काठमाडौं,७ असोज । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए । तर,...

चितवनमा आज ४८ संक्रमित थपिए, ४१ संक्रमणमुक्त
-न्युजभित्तो

चितवन,८ असोज । चितवनमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै अहिलेसम्म जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ७३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । त्यस्तै चितवनमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोना भाइरस...

भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण
-न्युजभित्तो

वाग्मती, ८ असोज । हेटाँैडाको औद्योगिक क्षेत्रमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । रु १३ करोड २६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । पाँच तले भवन आज एक समारोहबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर
-न्युजभित्तो

काठमाडौँ, ८ असोज । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका...

समाज कल्याण परिषद्का पदाधिकारीहरूको सामूहिक राजीनामा
-न्युजभित्तो

काठमाडौँ, ८ असोज । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । परिषद्मा काम गर्ने वातावरण नभएको र सरकारले हस्तक्षेप गरेको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन्...

पुरानो मेडिकल कलेजमा एकीकृत बहिरङ्ग सेवा सुरु
-न्युजभित्तो

चितवन,८ असोज । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा एकीकृत बहिरङ्ग सेवा शुरु गरिएको छ । बहिरङ्ग सेवामा जाने बिरामीले अब एकै ठाउँबाट सबै सेवा पाउने भएका हुन् । कलेजका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार सेवाग्राही...