समाज

सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु
-न्युजभित्तो

लहान, ७ असोज । सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको...

दिगो विकासका लागि वार्षिक २० खर्ब २५ अर्ब चहिने, केही क्षेत्रमा नेपालको लोभलाग्दो प्रगति
-न्युजभित्तो

काठमाडौँ, ७ असोज । दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ । दिगो विकास लक्ष्यका...

रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन
-न्युजभित्तो

चितवन, ७ असोज । निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण यहाँको एक अस्पतालले दिएको छ । पूर्वी चितवनस्थित बकुलहर रत्ननगर अस्पतालले दुई वर्षमा आमूल परिवर्तन गरेको छ । चार नगरपालिकाका बासिन्दा यो अस्पतालबाट प्रत्यक्ष लाभान्वित भइरहेका...

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
-न्युजभित्तो

काठमाडौं,७ असोज । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी...

हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै
-न्युजभित्तो

काठमाडौँ, ७ असोज । अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक...

एकल महिलाको हत्यापछि शव टुक्राटुक्रा पार्ने एक भारतीयसहित चारजना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ७ असोज । जग्गा विवादमा धारिलो हतियार प्रयोग गरी एक भारतीय महिलालाई हत्यापाछि टुक्राटुक्रा पारेर माई नदीमा शव बगाउने चारजनालाई झापा प्रहरीले पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चारजनालाई पक्राउ गरेको हो। उनीहरूलाई झापा प्रहरीले...

बागलुङमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट
-न्युजभित्तो

बागलुङ, ७ असोज । सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी केन्द्रले रिक्त रहेका पदमा नेतालाई जिम्मेवारी तोकेको हो...

चुनढुङ्गा उत्खनन गर्दा खानेपानीका मुहान सुक्ने भन्दै आपत्ति
-न्युजभित्तो

तुलसीपुर, ७ असोज । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ । संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थानमा...

एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल
-न्युजभित्तो

काठमाडौं ७ असोज । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले...

सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु चहलपहल बढ्यो
-न्युजभित्तो

चितवन,७ असोज । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् । पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता नेपालीहरुका ठूला चाडपर्वहरु सुरु...