समाज

भरतपुरमा भोलि (मंगलबार) दिनभर विद्युत अवरुद्ध हुने
-न्युजभित्तो

चितवन, १८ असोज । भरतपुरमा भोलि (मंगलबार) दिनभर विद्युत अवरुद्ध हुने भएको छ। बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने  विद्युत प्राधिकरण भरतपुरले जनाएको हो । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले सवस्टेशनमा स्तरोन्नतीको काम...

नेपाललाई जापान सरकारले छ एम्बुलेन्स हन्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, १८ असोज ।  नेपाललाई जापान सरकारले छ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा...

कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ
-न्युजभित्तो

गोदावरी, १८ असोज । जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय...

संस्थागत सुत्केरी र गर्भ जाँच गराउने झन् घट्दै
-न्युजभित्तो

रुकुमपूर्व, १८ असोज । रुकुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा कमी आएको पाइएको छ । संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको सङ्ख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्याङ्कमा कमी आएको पाइएको...

भरतपुरका नवल र भरतपुर डेन्टलमा प्रशासनको सिल
-न्युजभित्तो

चितवन, १८ असोज । जिल्ला संयुक्त बजार अनुगमन संयन्त्र चितवनले आइतबार गरेको बजार अनुगमनका क्रममा दुई वटा डेन्टल तथा फार्मेसी र पोलिक्लिनिक सिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने संयन्त्रले आइतबार गरेको अनुगमनका क्रममा भरतपुरको अस्पतालमा रहेको...

ललिता निवास जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-न्युजभित्तो

काठमाडौं, १८ असोज । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सर्वोच्च अदालतले आज (सोमबार) सुनुवाई गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त...

धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा गुरुकुल सञ्चालन
-न्युजभित्तो

कञ्चनपुर, १८ असोज । भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनी धाममा महाकाली शारदा विद्यापीठ बेद विद्याश्रम गुरुकुल सञ्चालनमा ल्याइएको छ । वैदिक संस्कृत शिक्षा संरक्षणमा टेवा पु¥याउने उद्देश्य लिएर आवासीय गुरुकुल सञ्चालन गरिएको हो । नगरपालिकाको शिक्षा शाखाबाट...

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ
-न्युजभित्तो

बागलुङ, १८ असोज । दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक÷दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन । दशैँका लागि...

एमालेले बोलायो स्थानीय तहका प्रमुख र उपप्रमुखसँगको भेला
-न्युजभित्तो

काठमाडौं, १८ असोज । नेकपा एमालेले आयोजना गरेको स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको भेला सुरु भएको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको भेला नौ बजेदेखि जारी रहेको केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहालले...

रुपन्देहीमा खुकुरी प्रहारबाट एकको मृत्यु, एक घाइते
-न्युजभित्तो

बुटवल,१८ असोज । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्लाको शुद्धोधन-३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमार छन् । एउटै उद्योगमा काम गर्ने...