समाज

डोटीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू
-न्युजभित्तो

डोटी, १८ असोज । जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि नयाँ योजना लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी...

हत्या आरोपमा दुई पक्राउ
-न्युजभित्तो

बैतडी, १८ असोज । बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले...

संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का विजयी
-न्युजभित्तो

काठमाडौं,१८ असोज । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका...

चितवनमा इन्टरनेट विच्छेद गराएपछि सबैतिर समस्या
-न्युजभित्तो

चितवन, १७ असोज । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले राजस्व नबुझाएको भन्दै इन्टरनेटको तार काटेकाले जिल्लामा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । केन्द्रले शनिबार बिहान इन्टरनेट प्रदायकको तार काटेर ठाउँठाउँमा अवरोध पु¥याएकाले राजश्व असुल गर्ने कार्यलय र...

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूतको चासो
-न्युजभित्तो

काठमाडौं,१६ असोज । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाएका हुन् । नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश...

एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल
-न्युजभित्तो

काठमाडौं,१६ असोज । नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १०...

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात
-न्युजभित्तो

रसुवा,१६ असोज । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले...

छोराछोरी विदेश पलायन हुँदा बुढेसकालमा साहाराविहिन बन्दै बृद्धबृद्धा
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १५ असोज । छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन् । पर्याप्त...

गति बढाउँदै छ होटल तथा पर्यटन व्यवसायले
-न्युजभित्तो

नेपालगञ्ज, १५ असोज । कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको लकडाउनतथा निषेधाज्ञापछि लगभग शून्यमा झरेको बाँके जिल्लाका ठूला सुविधा सम्पन्न होटलको कारोबारले अहिले विस्तारै गति लिन थालेको छ । पर्यटन गन्तव्यको केन्द्रबिन्दुका रुपमा रहेको नेपालगञ्जबाट कैलाश मानसरोबर, बर्दिया राष्ट्रिय निकुञ्ज,...

दाउन्ने घोराही सडक खण्ड : यात्रुलाई सास्ती
-न्युजभित्तो

गण्डकी, १५ असोज । पोखराबाट दाङ तुलसीपुरका लागि यही असोज ६ गते साँझ ६ बजे छुटेको रात्रि बस भोलिपल्ट साँझ ६ बजे गन्तव्यमा पुगेको थियो । बढीमा सो स्थान पुग्न नौ घण्टा समय लाग्छ । २४ घण्टा समय गाडीमा...