समाज
डोटी, १४ कात्तिक । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा...
पालुङटार (गोरखा), १४ कात्तिक । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत...
चितवन, १४ कात्तिक । ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो । विसं २०७७ चैत २९ गते पूर्वी...
काठमाडौं,१४ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन...
कर्णाली, १४ कात्तिक । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको...
डडेल्धुरा, १४ कात्तिक । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको...
काठमाण्डौं, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल बन्नुभएको छ । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नुभएको हो । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत...
भरतपुर, कार्तिक १३ । चितवनमा पहिलोपटक क्याट स्टेरिलिजेसन क्याम्प २०२१ सम्पन्न भएको छ । रोट्रयाक क्लव अफ नारायणगढ, क्याट एनिमल हस्पिटल, क्याट अफ नेपाल र एनिमल हेभन भेटेनरी केयरको संयुक्त आयोजनामा जेसिज भवन नारायणगढमा भएको कार्यक्रममा विभिन्न बिरालोसंग सम्बन्धित...
भरतपुर १३ कार्तिक । सूर्योदय टोल सुधार समिति भरतपुर ४ यज्ञपुरीको सोह्रौं साधारणसभा एवम् आठौं अधिवेशन आज शनिबार होली भिजन पब्लिक स्कुलमा सम्पन्न भयो । अधिवेशनको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले टोलको विकासमा...
चितवन, १३ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा मृत्यु भएका ६ परिवारलाई ३० लाख रुपैयाँ सहयोग गरिएको छ । मृतकका परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले सहयोग गरिएको हो । गत चैत २९ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा...













