समाज
जनकपुरधाम,१६ कात्तिक । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला...
तुलसीपुर, १६ कात्तिक । दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नंको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले...
चितवन, १६ कात्तिक । रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत असोज २९, ३० र ३१...
गण्डकी, १५ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रतालाई अङ्कुस...
चिगवन,१५ कात्तिक । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले बालबालिकाहरुलाई छिटो भन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले पाँच वर्ष माथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले...
चिगवन,१५ कात्तिक । पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चितवनमा एमालेको केन्द्रीय महाधिवेशन गर्न खोज्यो भनेर कोहि डराउनुनपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डलाई इङगित गर्दै उनले भने, “उहाँलाई वा कुनै पार्टीलाई टार्गेट गरेको...
चितवन,१५ कात्तिक । भरतपुरका केहि स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ । १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर महानगरपालिका ११ बसेनीमा रहेको सवस्टेशनमा ब्रेकर र केवल परिर्वतन र स्तरोन्नतीको काम हुने भएकाले विद्युत...
काठमाडौं,१४ कात्तिक । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आउँदो फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । आइतबार अध्यक्ष सुनीता बरालसहितको टोलीले उपकुलपति डा। धर्मकान्त बाँस्कोटालाई भेट गरी स्ववियु निर्वाचनको कार्यतालिका...
चितवन, १४ कात्तिक । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको छ । दुई दिने भेलापछि जारी गरिएको सौराहा घोषणापत्रमा प्रतिष्ठान चितवनमा...
दमौली, १४ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई जोड दिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँपालिकाले वडा र स्वास्थ्य कार्यालयका भवन निर्माणलाई तीव्रता दिएको हो । जनप्रतिनिधि निर्वाचित भएर आएपछि तीनवटा भवन निर्माण सुरु गरिएकामा दुईवटा भवन निर्माण...














