समाज

कैलालीमा चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ
-न्युजभित्तो

धनगढी,१३ कात्तिक । कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी...

प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे
-न्युजभित्तो

रामपुर (पाल्पा), १३ कात्तिक । इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ । यस आर्थिक वर्षको तीन महिनामा एक हजार...

संसदीय टोलीद्वारा बेनी–जोमसोम–कोरला सडक अनुगमन
-न्युजभित्तो

म्याग्दी, १३ कात्तिक । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै...

बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै
-न्युजभित्तो

तम्घास, १३ कात्तिक । कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो । पहिरो र बीचमा ठूला ढुङ्गा अड्किएका कारण नौ...

बोलेरोले स्कुटिलाई ठक्कर दिंदा महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, १२ कार्तिक । भरतपुर चनौली सडक खण्डको कल्याणपुर चोकमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ विकास चोक निवासी ४६ वर्षिया शुलोचना ढकाल रहेकी छिन् । मंगलपुरबाट चौबीसकोठी तर्फ...

विदेशबाट फर्किएका एक पुरुष काठमाडौंमा लुटिएपछि…
-न्युजभित्तो

कार्तिक, १२ काठमाडौं । विदेशबाट फर्किएका एक पुरुष काठमाडौंमा लुटिएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी बिहीबार राती लुटिएका हुन् । उनी कतारबाट फर्केका थिए । चौधरीलाई ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका...

महोत्तरीमा बोक्सोको आरोपमा पुरुष माथी हातपात गर्रे एक व्यक्ति प्रकाउ
-न्युजभित्तो

जनकपुरधाम,१२ कात्तिक । महोत्तरीमा स्थानीयहरुले बोक्सोको आरोपमा एक पुरुष माथी कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ । जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई घरमै पुगेर स्थानीयले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर...

भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने
-न्युजभित्तो

मकवानपुर, १२ कात्तिक । मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ । हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास...

भरतपुर अस्पतालमा अनलाईन टिकट शुरु
-न्युजभित्तो

चितवन, १२ कात्तिक । भरतपुर अस्पतालले अनलाईन टिकट शुरु गरेको छ । अस्पतालले ओपिडी (बहिरंग) टिकटलाई अनलाईन गराएको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाईल एप्लिकेशन वा भरतपुर अस्पतालको वेभसाईडमा गएर टिकट लिन सकिने व्यवस्था गरिएको...

म्याद सकिएको सामग्री प्रयोग गरेको भन्दै गुलाबलाई रु दुई लाख जरिवाना
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री...