समाज

माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले पाए नागरिकता
-न्युजभित्तो

चितवन, १४ कात्तिक । माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन् । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी...

चितवनमा कात्तिक १५ र १६ गते १८ वर्षमाथिका सबैलाई कोराना विरुद्धको खोप
-न्युजभित्तो

चितवन, १३ कात्तिक । चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिईने भएको छ । जिल्लाका सातै पालिकाका वडामा रहेका खोप केन्द्रहरुमार्फत् सबैलाई खोप दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार १८ वर्षमाथिका सबैलाई पहिलो मात्रा...

एमबिबिएस पढ्दै गरेका विद्याथी सम्पर्कविहीन
-न्युजभित्तो

काठमाडौँ, १४ कात्तिक । काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि...

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान
-न्युजभित्तो

काठमाडौँ, १४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिनुभएको हो । मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे...

जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर
-न्युजभित्तो

रामपुर (पाल्पा), १४ कात्तिक । इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ । पुराना...

मध्य भोटेकोसी आयोजना: निर्माण ७५ प्रतिशत सकियो, एक वर्षभित्रमा सक्ने लक्ष्य
-न्युजभित्तो

काठमाडौँ, १४ कात्तिक । नेपालको ऊर्जा क्षेत्रका कम्पनी मोडलबाट आयोजना निर्माण गर्ने विषयमा चिलिमे जलविद्युत् कम्पनीले एउटा मानक स्थापित गयो । स्थानीयवासी र आम नेपालीको शेयर लगानी रहने गरी आयोजना निर्माण गर्ने नेपाली मोडलले खासमा ऊर्जा क्षेत्रमा लगानी गर्न...

‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’ : कानूनमन्त्री खनाल
-न्युजभित्तो

चितवन, १४ कात्तिक । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज यहाँ समापन गर्दै...

एचए पूरा गरेका विपीन अटो चलाउँदै
-न्युजभित्तो

कर्णाली,१४ कात्तिक । तातोपानी गाउँपालिका– ३ जुम्ला लिताकोट गाउँका २७ वर्षीय युवा विपीन सुनार यतिबेला अटो व्यवसाय सञ्चालनमा व्यस्त हुनुहुन्छ । योग्यता प्राप्त भए पनि जागिरका लागि विदेश जाने युवाका अगाडि उहाँले उदाहरणीय काम गर्नुभएको छ । विपीनले एचए ९स्वास्थ्य...

थारू समुदायको पहिचान र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय स्थापना
-न्युजभित्तो

परासी,१४ कात्तिक । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै जिल्लामै पहिलो थारू सङ्ग्रहालय स्थापना गरिएको हो । सङ्ग्रहालयका लागि रु...

कोरोना प्रभावित उद्योगी-व्यवसायीले ५ करोडसम्म पुन:कर्जा पाउने
-न्युजभित्तो

काठमाडौं,१४ कात्तिक । कोरोनाका कारणले समस्यामा पारेका उद्योगी र व्यवसायीले ५ करोडसम्म पुनस्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बैंक तथा वित्तीय संस्थाहरुलाई पुनस्कर्जाका लागि आवेदन दिन आग्रह गरेको छ । निजी क्षेत्रले राहत नपाए धेरै उद्योग-व्यवसायहरू...