सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिकाहरुलाई छिटो भन्दा छिटो खोप दिने व्यवस्था गरिने : मन्त्री रेग्मी


  •    न्युजभित्तो/१५ कार्तिक २०७८, सोमबार ११:३४ 
  • चिगवन,१५ कात्तिक । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले बालबालिकाहरुलाई छिटो भन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ ।

    आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले पाँच वर्ष माथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो “बिदेशमा यसको परिक्षण भई रहेको छ । परिक्षणको काम सम्पन्न भए संगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।”

    खोपको सुनिश्चितता भई सकेको भन्दै उहाँले अब छिटो भन्दा छिटो खोप ल्याउन तर्फ सरकार लाग्ने बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले न्यायपालिकालाई बिबादमा पार्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो “विवाद मिलाएर अगाडी वढ्नु पर्छ ।”न्यायपालिकालाई बिबादमा मुछ्नु राम्रो नहुने उहाँका भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.