समाज
नवलपुर, ७ पुस ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार व्यक्तिले नामावली दर्ता गरेका छन् । गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म जिल्लाका चार स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन...
राँझा, ७ पुस । बाँके र बर्दिया जिल्लाका विभिन्न सडकमा सञ्चालन भएका दर्जनभन्दा बढी पक्की पुलको मर्मत सम्भार कार्य भइरहेको छ । बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मतसम्भार कार्य भइरहेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि...
जनकपुरधाम,७ पुस । सिरहामा छुरा प्रहारबाट युवकको हत्या आरोपमा पाँच जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका-६ मा डोहटियाका २६ वर्षका रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो भने सोही ठाउँका २६ बर्षका रिकेश सदा घाइते भएका थिए । उक्त...
काठमाडौँ, ७ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिनुभएको छ । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण...
चितवन,७पुस । एमाले निकटको अनेरास्ववियु बीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको सम्मेलनबाट अध्यक्षमा सुदिप पौडेल चयन भएका छन् । क्याम्पसमा वुधवार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा सन्दिप अधिकारी, सचिवमा सौगात बस्याल, सहसचिवमा सुमन सिग्देल,...
काठमाडौं ७ पुस ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’ ओमिक्रोन भेरियन्ट पहिलो पटक...
सुर्खेत,७ पुस। अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा...
विराटनगर, ७ पुस । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग सङ्गठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको सङ्गठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई...
चितवन, ७ पुस । चितवनमा आजदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले आजबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी गरिएको जानकारी दिए । उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै...
बागलुङ, ७ पुस । कुनैसमय दक्षिण बागलुङमा नाम चलेको विद्यालय हो, जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण मावि । जैदी, राङ्खानी, छिमेकी जिल्ला गुल्मीबाट समेत विद्यार्थी त्यहाँ पढ्न आउँथे । एकै कक्षामा १२५ जनासम्म विद्यार्थी हुन्थे । विसं २०३१ मा स्थापित त्यस...
















