समाज

काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु
-न्युजभित्तो

जनकपुर, ८ पुस । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक तयारीमा ढिलाइ भएकाले बिहान १० बजेदेखि मतदान सुरु...

हल्का हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, ८ पुस । पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त...

नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता
-न्युजभित्तो

भक्तपुर, ८ पुस । विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ । सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले...

मनकामना केबलकार नियमित सञ्चालन
-न्युजभित्तो

मुग्लिन, ८ पुस । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पनि काटियो लाइन
-न्युजभित्तो

चितवन, ८ पुस। आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र...

मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु
-न्युजभित्तो

वाग्मती, ७ पुस । जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडाँै बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा...

बुद्धमय हुँदै सिद्धार्थनगर, सात करोडको लागतमा प्रवेशद्वार
-न्युजभित्तो

भैरहवा, ७ पुस । रुपन्देहीको सिद्धार्थनगर बुद्धमय बन्दै गएको छ । सिद्धार्थनगर नगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्दै नगरलाई बुद्धभूमिमा प्रवेश गरेको अनुभुति दिलाउन खोजेको हो । स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक आउने नाका बेलहियादेखि नगरका मुख्य राजमार्गको डिभाइडरमा नगरपालिकाले...

चोरी भएको मोटरसाइकलसहित दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,७ पुस । चोरी भएको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको टोलीले काठमाडौंको लामबगरबाट चोरी भएको प्रदेश ३ -०२-०११ प ८०७३ नम्बरको कालो रातो रङको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो...

कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध
-न्युजभित्तो

जनकपुर, ७ पुस । धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक÷एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश...

खिचरा महोत्सव पुस ३० गतेदेखि माघ १० गतेसम्म हुने
-न्युजभित्तो

चितवन, ७ पुस  । थारु समुदायको कला संस्कृतिलाई संरक्षण गर्न प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचरा महोत्सव यसवर्ष पुस ३० गतेबाट हुने भएको छ । खैरहनीस्थित गौचरनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ...