सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियु बीरेन्द्र क्याम्पस कमिटी अध्यक्षमा सुदिप पौडेल चयन


  •    न्युजभित्तो/७ पुष २०७८, बुधबार १३:३५ 
  • चितवन,७पुस । एमाले निकटको अनेरास्ववियु बीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको सम्मेलनबाट अध्यक्षमा सुदिप पौडेल चयन भएका छन् । क्याम्पसमा वुधवार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो ।

    जसको उपाध्यक्षमा सन्दिप अधिकारी, सचिवमा सौगात बस्याल, सहसचिवमा सुमन सिग्देल, प्रेम लम्साल, अन्जना भट्टराई र कोषाध्यक्षमा लवि तिवारीलाई चयन गरेको छ । अनेरास्ववियुका पूर्व अध्यक्ष एवम् एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष निशा अधिकारी, स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट, केन्द्रीय सदस्य देव पाठक, जिल्ला अध्यक्ष प्रकाश आचार्य, पूर्व जिल्ला अध्यक्ष निरज भट्ट, अनेरास्ववियु जिल्ला नेता अमित गुप्ता, अमित आचार्यको उपस्थिती रहेको थियो ।

    अनेरास्ववियुले ८ गते विहिवार सप्तगण्डकी क्याम्पस, पुस ९ गते शुक्रवार सहिद स्मृती टाँडीको अधिवेशन गर्ने जनाएको छ । यसअघि हिजो पुस ६ गते पोलिटेक्निक कलेजको अधिवेशन सम्पन्न भैसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.