समाज

एमसीसी पारित गर्न देउवा अघि बढे, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने
-न्युजभित्तो

काठमाडौं, ६ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिएका छन् । उनले एमसीसी पारित गर्ने दृढता निकटस्थहरुसँग गरेको बुझिएको छ । आजै जनकपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पारित हुने ठोकुवा गरिसकेका छन्...

प्रमुख प्रतिपक्षीको अवरोधकाबीच संसद् कार्यसूचीमा प्रवेश
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका हुन् । एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले...

पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा उद्योगमा विदेशी...

गृहमन्त्री बालकृष्ण खाँणले भनेः एमसीसी अगाडि बढ्छ
-न्युजभित्तो

काठमाडौं, ६ पौष । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता अगाडि बढ्ने स्पष्ट पारेका छन् । उनले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व भएको समेत बताए । ‘एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ जनकपुर पुगेका गृहमन्त्री खाँणले सञ्चारकर्मीको प्रश्नमा...

बेनी–जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सम्पन्न
-न्युजभित्तो

गलेश्वर, ६ पुस । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन...

भोजपुर जिल्ला अस्पतालमा ‘नर्सिङ आवास भवन ’ निर्माण हुँदै
-न्युजभित्तो

भोजपुर, ६ पुस । जिल्ला अस्पताल परिसरमा ‘नर्सिङ क्वाटर’ भवनको निर्माण थालिएको छ । सघनसहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटसहित रु तीन करोड ३२ लाख लागतमा ब्राइटबुल युडी विल्डर्स जेभीले क्वाटर भवन बनाउन सुरु गरेको हो । सम्झौताअनुसार निर्माण...

बैतडीमा अशक्त, असहायका घरमै नागरिकता
-न्युजभित्तो

बैतडी, ६ पुस ।  जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले...

तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी
-न्युजभित्तो

पाल्पा, ६ पुस । तानसेन नगरपालिकाले आव २०७७÷०७८ मा रु पाँच करोड ७६ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड– १९ को सङ्क्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३÷७४ मा...

भरतपुर अस्पतालले मिर्गाैलाको डाइलासिस मेसिन कम भएपछि अस्पतालमा तीन मेसिन थपियो
-न्युजभित्तो

चितवन, ६ पुस । भरतपुर अस्पतालले मिर्गाैलाको डाइलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो । अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा...

तीन तहको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र
-न्युजभित्तो

काठमाडौं ६ पुस । नेकपा माओवादी केन्द्रले तीन तहको पाठ्यक्रम निर्माण गर्ने भएको छ । पाठ्यक्रम तयार गरी सोहीअनुसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम...