समाज

चितवनको रामनगरस्थित सामुदायिक वनमा चितुवा मृत फेला
-न्युजभित्तो

चितवन,७ पुस । चितवनको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो । रामनगरबाट ठिमुरा जाने सडक नजिक रुखको...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

झापा, ६ पुस । पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे १ ख १९५२ नं...

भरतपुर महानगरपालिका ५ को वडा कार्यालय भवन उदघाटन
-न्युजभित्तो

चितवन,६ पुस । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नगरवासीको आधारभूत सेवा प्रवाह गर्न वडा कार्यालय भवनहरू निर्माण गर्ने कार्यलाई अभियानकै रूपमा लिएर आगाडी बढाएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा न ५ को वडा कार्यालय भवनको उदघाटन गर्दै उनले...

चितवनमा भोलिदेखि इ–पासपोर्ट वितरण हुँदै
-न्युजभित्तो

चितवन,६ पुस । चितवनमा भोलिदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले भोलिबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी भइरहेको जानकारी दिए । उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम...

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
-न्युजभित्तो

लमजुङ, ६ पुस । लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९ सिम्पानीका...

मधेशी क्लस्टरका नौ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ । अन्तिम मत परिणाम अनुसार अजय चौरसिया...

लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेन
-न्युजभित्तो

म्याग्दी, ६ पुस । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा लाखाँै खर्चेर निर्माण भएको लिफ्ट खानेपानी आयोजना प्रयोगमा आउन सकेको छैन । दुई वर्षअघि निर्माण भएको आयोजना प्रयोगमा नआउँदा सफा, स्वच्छ र सुरक्षित खानेपानी सहजरुपमा उपभोग गर्ने पात्लेखेतवासीको वर्षौंदेखिको सपना अधुरो...

हराइरहेकी महिलाको शव पोखरीमा
-न्युजभित्तो

जलेश्वर, ६ पुस ।महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ३ बरदाहा गाउँ बस्ने एक महिला चार दिनदेखि हराइरहेकामा सोमबार साँझ पोखरीमा शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय फजेल राईनकी पत्नी २२ वर्षीया रुक्साना...

प्रमुख प्रतिपक्षीको अवरोधकाबीच संसद् कार्यसूचीमा प्रवेश
-न्युजभित्तो

काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका हुन् । एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले...

प्रदेश २ मा कांग्रेस महाधिवेशनको तयारी
-न्युजभित्तो

जनकपुर, ६ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । प्रदेशमा आफ्नो वर्चश्व कायम राख्न शीर्ष नेताहरुले यहाँ ‘लबिङ’लाई तीब्र बनाएका छन् । यसका लागि सङ्घीय...