समाज

विवेकशील साझाद्वारा मोदीको अभिव्यक्तिमा नेपाल सरकारको मौनताप्रति ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौं,३० पुस । विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशीलले विज्ञप्तिमा भनेको छ, ‘कूटनीति निःसन्देह आवेग र उत्तेजनाको विषय हैन । तर अन्तर्राष्ट्रिय कानुन विपरीत...

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
-न्युजभित्तो

काठमाडौं,३० पुस  । आज सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा...

नेपालमा आजदेखि २ रुपैयाँको नयाँ सिक्का बजारमा,
-न्युजभित्तो

काठमाडौँ, ३० पुस । नेपालमा आजदेखि नयाँ सिक्का बजारमा आउँदैछ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउन लागेको हो। साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको...

धादिङमा पहिरोले पुरिएका तिन जना अझै भेटिएनन्
-न्युजभित्तो

धादिङ, ३० पुस। धादिङमा हिजो बाटो खन्ने क्रममा पहिरोले पुरिएर बेपत्ता भएका तिन व्यक्तिहरु अझै फेला परेका छैन् । धादिङको रुबी भ्याली गाउँपालिकामा हिजो बाटो खन्ने क्रममा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीको अनुसार हिजो...

जुम्लामा सार्वजनिक यातायातकाे नयाँ भाडा कायम, व्यवसायी भन्छन् : लागू गर्न सकिँदैन
-न्युजभित्तो

दिलमाया शाही जुम्ला, ३० पुस । जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ...

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ,३० पुस । पश्चिमी वायुको प्रभावले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू-भागका केही...

नरभक्षी बाघ नियन्त्रणका लागि नवलपुरमा टोली परिचालन
-न्युजभित्तो

नवलपुर,३० पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका...

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

बनियानी ,३० पुस । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय...

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौँ ,३० पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज शुक्रबार परामर्श गर्दैछ । सर्वदलीय बैठक आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्न लागेको हो । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको...

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो । पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय...