समाज
काठमाडौँ,१९ फाल्गुन। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । बैठक बिहान ८ बजे पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा शुरु केन्द्रीय कार्यसमितिको बैठकले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विराेधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा...
काठमाडौं, १९ फागुन । आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् । उक्त समुदायले विविध साँस्कृतिक कार्यक्रम गरी ल्होसार मनाउँछन् । नयाँ वर्षका...
काठमाडौं,१८ फाल्गुन। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अर्को महिनाबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने बताएका छन्। उनले खोप खरिदका लागि पत्रचार गरिसकिएको पनि बताए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड–१९...
काठमाडौँ,१८ फाल्गुन । कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि...
काठमाडौँ,१८ फाल्गुन । सभामुख अग्नि प्रसाद सापकोटाको नाम जोडेर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजेको भन्दै कडा आपत्ति प्रकट गरेका छन् । सभामुख सापकोटाको सचिवालयले आज एक प्रेस नोट जारी गर्दै सभामुखविरुद्ध कपोलकल्पित विषयको...
काठमाडौँ,१८ फाल्गुन। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्नुहुने कार्यक्रम छ । यस्तै व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक...
काठमाडौं,फागुन १८। नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा। नूतन शर्मासहितको टिमले...
काठमाडौं,फागुन १८। राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित प्लटिङ गरिएको जग्गामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेका हो । उनको शरीरको विभिन्न भागमा चोटपटक देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले...
काठमाडौँ,१७ फाल्गुन। प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा एमाले आज पत्रकार सम्मेलन गर्दैछ । संसदबाट एमसीसी अनुमोदन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित...
बनेपा, १५ फागुन । बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन् । पुरीएका सवारी साधनमा २ वटा स्काईभेटर, ३ वटा टिपर र एउटा निशान गाडी...













