कार्यव्यवस्थाको बैठकद्वारा प्रधानन्यायाधीशमाथिको महाभियोगको अघि बढाउने निर्णय
न्युजभित्तो/२२ फाल्गुन २०७८, आईतवार १३:३६
काठमाडौं,२२ फाल्गुन। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउने निर्णय गरेको छ ।