फोटो फिचर

भूकम्प सुरक्षा दिवसमा प्रभातफेरी
-न्युजभित्तो

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बिहीबार (०७६ माघ २गते) जिल्ला समारोह समिति चितवनले भरतपुरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागीहरु । ...

स्वागत संस्कृति :
-न्युजभित्तो

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको अवसरमा चितवनको सौराहामा बुधबार आयोजित साँस्कृतिक झाँकी तथा र्यालीमा आफ्ना अभिभावकका साथ सहभागी हुँदै थारु समुदायकी बालिका । तस्विर : तिलक रिमाल/न्यूजभित्तो ...

यस्तो देखियो खण्डग्रास सूर्य ग्रहण
-न्युजभित्तो

पौष कृष्ण औँसीका दिन (२०७६ पुस १० गते) बिहीबार विहान भक्तपुरको मध्यपुरथिमिबाट देखिएको खण्डग्रास सूर्य ग्रहण । बिहान ८ः४२ मा स्पर्श गरेको ग्रहण १०ः०१ बजे मध्य भई ११ः३१ बजे पूर्व र आग्नेय कोणको बीचबाट समाप्त भएको थियो । तस्वीर...

सम्झनामा सन्तनेता
-न्युजभित्तो

ललितपुरको बाडेगाउँमा निर्माण गरिएको सन्तनेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक । ...

राष्ट्रपति भण्डारी अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुहुँदै
-न्युजभित्तो

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस ...

उडायो सपना सबै जुवाले !
-न्युजभित्तो

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले शुक्रबार राति जुवाको खालबाट बरामद गरेको रकम । उक्त जुवाको खालबाट रु दुई करोड ६७ लाख नगदसहित २५ जनालाई पक्राउ गरिएको थियो ।  बरामद गरेको रकम मेसिनको सहायताबाट गन्दै प्रहरी कर्मचारी तस्बिर : अच्युत रेग्मी/रासस ...

‘एक्सन रुम’ बाट प्रमको अनुगमन
-न्युजभित्तो

प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट ०७६ कार्तिक ६ गते बुधबार राष्ट्रिय गौरवका विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गर्दै । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न...

फूल टिप्दै युवा
-न्युजभित्तो

पाल्पाको रामपुर नगरपालिका–४, देविस्थानका दिलबहादुर थापाले रामपुरमा पहिलो पटक गर्नु भएको व्यावसायिक फूलखेती । तस्बिरः सुशीला रेग्मी ...

दुई राष्ट्रपतिको टोस्ट प्रस्ताव
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ राजकीय भोज आयोजना गर्नुभएको छ । उक्त राजकीय भोजका केही तस्बिरहरु : चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्नुहुँदै...

यसरी गरियो चीनका राष्ट्रपति सी चीनफिङको स्वागत (फोटो फिचर)
-न्युजभित्तो

दुईदिवसीय राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । दुईदिने राजकीय भ्रमणमा नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी...