काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ राजकीय भोज आयोजना गर्नुभएको छ । उक्त राजकीय भोजका केही तस्बिरहरु :
चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तित्वहरु ।
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्नुहुँदै ।
चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा ।
चीनका राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली ।

तस्बिर : रासस