पौष कृष्ण औँसीका दिन (२०७६ पुस १० गते) बिहीबार विहान भक्तपुरको मध्यपुरथिमिबाट देखिएको खण्डग्रास सूर्य ग्रहण । बिहान ८ः४२ मा स्पर्श गरेको ग्रहण १०ः०१ बजे मध्य भई ११ः३१ बजे पूर्व र आग्नेय कोणको बीचबाट समाप्त भएको थियो । तस्वीर : नवीन पौडेल/रासस
बिहीबार बिहान १० बजेर १० मिनेटमा मध्यपुरथिमिबाट देखिएको सूूर्य ग्रहणको दृष्य । तस्वीर : रत्न श्रेष्ठ/रासस