उडायो सपना सबै जुवाले ! न्युजभित्तो/१० कार्तिक २०७६, आईतवार १३:२२ महानगरीय प्रहरी वृत्त महाराजगञ्जले शुक्रबार राति जुवाको खालबाट बरामद गरेको रकम । उक्त जुवाको खालबाट रु दुई करोड ६७ लाख नगदसहित २५ जनालाई पक्राउ गरिएको थियो । बरामद गरेको रकम मेसिनको सहायताबाट गन्दै प्रहरी कर्मचारी तस्बिर : अच्युत रेग्मी/रासस तपाईको प्रतिक्रिया ताजा अपडेट रास्वपाको मतदान सम्पन्न दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले शुक्रबार राति जुवाको खालबाट बरामद गरेको रकम । उक्त जुवाको खालबाट रु दुई करोड ६७ लाख नगदसहित २५ जनालाई पक्राउ गरिएको थियो ।
तस्बिर : अच्युत रेग्मी/रासस