फोटो फिचर
बनेपा, १९ साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क । सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब रु ७६ लाखको लागतमा धार्मिक प्रबद्र्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले...
प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित मेलम्ची नगरपालिका–११ मेलम्ची बजारको शनिबार अवलोकन गर्नुहुँदै। तस्वीर : सञ्चिता घिमिरे, रासस ...
बागलुङ, १६ असार । रोपाइँमा हिलो खेलेपछि पानीले अनुहार पखाल्दै बागलुङ नगरपालिका–४ कुँडुलेका बालक । ...
बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुर चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन् । यसका लागि उनले आफूलाई तयार अवस्थामा राखेकी छिन् । शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेकी हुन् । उनले, यो बर्ष...
किमाथाङ्का, १६ जेठ । तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँसको फूल क्यामारामा कैद गर्दै सञ्चारकर्मी । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । ...
दमौली, १६ जेठ । तनहुँको देवघाटधाममा फलफूल खाँदै बाँदर । कोरोना कहर र निषेधाज्ञाका कारण बाँदर भोकै भएपछि ब्लड डोनर्स सोसाइटीले बाँदरलाई फलफूल खुवाएको हो । ...
लुम्बिनी, ११ जेठ । गौतमबुद्ध जन्मस्थल लुम्बिनीको नहरमा फुलेको कमलको फूल । ...
काठमाडौं, १० जेठ । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन । प्रियंकाले...
काठमाडौँ,२ जेठ । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयबाट बाहिरिने क्रममा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली। ...
चितवन, १ जेठ । जिल्लामा निषेधाज्ञा जारी रहँदा आज शनिबार रत्ननगरका स्थानीय टिकौली जंगलबाट घाँस दाउरा लिएर घरतर्फ जाँदै । तस्वीर/तिलक रिमाल/न्यूजभित्तो ...














