फोटो फिचर

अनन्याको बलिउड यात्रा
-न्युजभित्तो

बलिउड नायिका अनन्या पाण्डेले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । कलाकार चंकी पाण्डेकी छोरी अनन्याको बलिउड यात्रा २ बर्ष पुरा भएको छ । अनन्याले २ बर्षमा बलिउडमा राम्रो छाप छाडेकी छिन् । आज उनको...

प्रदेशप्रमुख र मुख्यमन्त्रीबीच भेट
-न्युजभित्तो

कर्णाली, २९ वैशाख ।  कर्णाली प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भएको भेटघाट । कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यमा प्रदेश सरकारबाट भएका प्रयासबारे मङ्गलबार कुराकानी भएको छ । भेटघाटमा मुख्यमन्त्री शाहीले कोभिड व्यवस्थापनमा सरकार तदारुकताका साथ लागेको बताउनुभयो...

ओखरका बिरुवा
-न्युजभित्तो

जाजरकोट , २९ वैशाख । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले च्यान्दलर, फिन्क्वाइट जातका १८ हजार ओखरका बिरुवा खरीद गरेर जहाजमार्फत ढुवानी गरी डोल्पाको जुफाल विमानस्थलमा झारिँदै । सो बिरुवा कर्णाली प्रदेशका १० जिल्लामा वितरण गरिने छ । ...

सिलिन्डर सहयोग
-न्युजभित्तो

दमौली, २७ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सोमबार हस्तान्तरण गरेको सिलिन्डर । केन्द्रले गाउँपालिकालाई नौ थान भरी र ३ थान खाली सिलिन्डर हस्तान्तरण गरेको छ । ...

भद्रकालीबाट देखिएको शहीदढोका र नयाँ धरहरा
-न्युजभित्तो

काठमाडौँको भद्रकालीबाट देखिएको शहीदढोका र हालै निर्माण सम्पन्न धरहरा । दायाँबायाँ ढकमक्क ज्याकाराण्डा फूल । ...

निर्माणाधीन बहुउद्देश्यीय भवन
-न्युजभित्तो

दमौली, २६ वैशाख । तनहुँको देवघाट गाउँपालिका–५ मा साढे चार करोडको लागतमा निर्माण हुँदै गरेको देवघाट क्षेत्र विकास समितिको बहुउद्देश्यीय भवन । ...

काग्रेसका सभापति देउवा शनिबार चितवन आउँदै
-न्युजभित्तो

चितवन ६ चैत । नेपाल तरुण दलले चितवनमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको आयोजनामा तरुणको राष्ट्रिय भेला गर्न लागिएको हो । शनिबार हुने कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा चितवन...

जय शिव
-न्युजभित्तो

बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डप । यहाँ १०८ शिवलिङ्गको प्रतिस्थापन गरिएको छ । तस्वीर : रामबहादुर थापा/ रासस ...

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रभातफेरी
-न्युजभित्तो

७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार भरतपुरमा जिल्ला समारोह समिति चितवनले निकालेको प्रभातफेरीमा सहभागी । ...

चियाको चुस्की लिदै बाँदर
-न्युजभित्तो

महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिदै बाँदर । तस्वीर : धनवीर महतो/रासस ...