प्रदेशप्रमुख र मुख्यमन्त्रीबीच भेट न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १३:२९ कर्णाली, २९ वैशाख । कर्णाली प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भएको भेटघाट । कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यमा प्रदेश सरकारबाट भएका प्रयासबारे मङ्गलबार कुराकानी भएको छ । भेटघाटमा मुख्यमन्त्री शाहीले कोभिड व्यवस्थापनमा सरकार तदारुकताका साथ लागेको बताउनुभयो । तपाईको प्रतिक्रिया ताजा अपडेट मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ? चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
कर्णाली, २९ वैशाख । कर्णाली प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भएको भेटघाट ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यमा प्रदेश सरकारबाट भएका प्रयासबारे मङ्गलबार कुराकानी भएको छ ।
भेटघाटमा मुख्यमन्त्री शाहीले कोभिड व्यवस्थापनमा सरकार तदारुकताका साथ लागेको बताउनुभयो ।