सिलिन्डर सहयोग न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार १४:४६ दमौली, २७ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सोमबार हस्तान्तरण गरेको सिलिन्डर । केन्द्रले गाउँपालिकालाई नौ थान भरी र ३ थान खाली सिलिन्डर हस्तान्तरण गरेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल शिवनाथमा मातृ र शिशु मृत्यु शून्य जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
दमौली, २७ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सोमबार हस्तान्तरण गरेको सिलिन्डर । केन्द्रले गाउँपालिकालाई नौ थान भरी र ३ थान खाली सिलिन्डर हस्तान्तरण गरेको छ ।