स्वास्थ्य / शिक्षा

रहेनन् चितवनका कांग्रेस नेता तिमिल्सिना
-न्युजभित्तो

चितवन, २८ पुस । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो ।...

पछिल्लो चौबीस घण्टामा ४८८ सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, २७ पुस । नेपालमा कोरोनाभाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार २६८ जना भाइरसबाट सङ्क्रमित...

जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी काटियो
-न्युजभित्तो

चितवन, २७ पुस । जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका...

हुम्लाको सिटिजन बैैंक सिल, कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि
-न्युजभित्तो

सिमकोट, २७ पुस । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा कोरोना...

नेपालमा कोरोनाभाइरसका २५९ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, २६ पुस  । नेपालमा कोरोनाभाइरसका २५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५१३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ७८० जना भाइरसबाट सङ्क्रमित...

विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढ्दै
-न्युजभित्तो

तनहुँ, २२ पुस । विसं २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि बजेट विनियोजन भएपछि पुनःनिर्माण अघि बढाइएको हो । चालु...

पछिल्लो चौबीस घण्टामा ३६२ संक्रमित थपिए ६९९ जना निको भए
-न्युजभित्तो

काठमाडौं, २५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३६२ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ६९९ जनाले कोरोना जित्न सफल भएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ५२१ जनामा...

भारतमा बर्डफ्लु देखिएसँगै चितवनमा उच्च सावधानी
-न्युजभित्तो

चितवन, २४ पुस । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा...

नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, २४ पुस  । नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४...

पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै
-न्युजभित्तो

भजनी, २४ पुस । पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । कैलालीको टीकापुरका नवराज बाब्ली पहिले काममा जान धेरै डराउनुहुन्थ्यो । कामबाट फर्किएपछि घरका सदस्य त्रासमा हुने गरेको र अहिले अवस्था सामान्य बन्दै गएको उहाँ...