सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘निजी विद्यालयमा आर्थिक गतिविधि शिथिल’


  •    न्युजभित्तो/२८ पुष २०७७, मंगलवार १५:२१ 
  • काठमाडौँ, २८ पुस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक–कर्मचारीको तलब सुविधालगायत वित्तीय क्रियाकलापमा शिथिल आएको जनाएको छ ।

    सो संस्थाको २३औँ स्थापना दिवसका अवसरमा जारी विज्ञप्तिमा एशोसिएशनका अध्यक्ष ऋतुराज सापकोेटाले आफूलाई पुनःचलायमानका लागि थप आर्थिक ब्याजको खाँजो रहेको जनाउदै स्व–पूँजी परिचालन, स्वरोजगारी, रोजागारी, अभिभावकमा सहयोग, ग्रामीण क्षेत्रमा निजी विद्यालयको पहुँचजस्ता सकारात्मक विषयमा दिइएको योगदानको मूल्याङ्कन गर्न सरकारसँग माग गर्नुभयो । ‘सहजतामा मात्र होइन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ’ भन्ने मूल नारामा विभिन्न स्थानमा स्थापना दिवस मनाइरहेको सो एशोसिएशन २०५४ सालमा स्थापित भएको हो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.